निर्वाचन आचारसंहितामा कडाइ गर
निर्वाचन आयोगले आइतबार राती १२ बजेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता लागू गरेको छ । निर्वाचन आचारसंहिता लागू भए पनि निर्वाचनलाई प्रभावित गर्ने कुनै पनि प्रकारको गतिविधि गर्न पाइँदैन । विगतमा निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै प्रश्न उठेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
