रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–२ मा उम्मेदवार परिवर्तन गर्दै सुलभ खरेललाई टिकट दिएको छ। यसअघि उम्मेदवार बनाउने तय गरिएका इन्जिनियर आशिष सुवेदीको टिकट परिवर्तन गरेर अधिवक्ता खरेललाई टिकट दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
