SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०८:०४ AM · 1 मिनेट पढाइ

चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा

भैरहवा, ६ माघ । रुपन्देहीको सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा पछिल्ला वर्षहरूमा चिकित्सा क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका एक फरक र प्रभावशाली व्यक्तित्वका रूपमा चिनिँदै आएका छन् ।