स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे
भैरहवा, ६ माघ । नेकपा एमालेबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको लागि वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् । रुपन्देहीको राजनीतिमा वासुदेव घिमिरेलाई चिनाउन कुनै ठुलो भाषण आवश्यक पर्दैन । उनलाई चिनाउने आधार उनका निर्णय, कार्यशैली र स्थानीय तहमा गरेको अभ्यास हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
