SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०९:१० AM · 1 मिनेट पढाइ

काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेरअघि निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।