राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा–३ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । उक्त क्षेत्रबाट उनले लगातार दुई पटक चुनाव जितिसकेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
