गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गोरखा–२ बाट प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप)का उम्मेदवार डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
