अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी
अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न पाटी र स्वतन्त्र गरि अहिलेसम्म १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा प्रतिनिधि सभाको लागि नेपाली काङ्ग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान) काे उम्मेदवारी दर्ता भएको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत रहेका मुस्कानले दर्ता गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
