SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै

 काठमाडौं  । प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी आज साँझ ५ बजेसम्म २ हजार ६५५ जना उम्मेदवारले दर्ता गराएका छन् । यसमा महिलाको संख्या मात्र ३०३ छ भने पुरुष उम्मेदवारको संख्या २ हजार ३५२ रहेको छ ।