SHARE
बुटवल टुडे · मङगलबार ६ माघ २०८२ ०४:०१ PM · 1 मिनेट पढाइ

दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीनवटा निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले उत्साहपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाङ निर्वाचन क्षेत्र नम्बर १ ,२ र ३ मा  ६२ जनाले उम्मेदवारी दर्ता गराएका  छन् ।