देशव्यापी मनोनयनले बढाएको उत्साह
मंगलबार भएको उत्साहजनक मनोनयनले मुलुक निर्वाचनमय बनेको महसुस भएको छ । निर्वाचन हुँदैन कि भन्ने आशङ्का अव करिब समाप्त भएको छ । सरकारदेखि निर्वाचन आयोग र राजनीतिक दलहरू सबै अब निर्वाचनमा होमिएका छन् । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने दायित्व मुलुकले सुम्पिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
