बर्दघाट एक्सपोको तयारी तीव्र
बर्दघाट, ७ माघ । उद्योग व्यापार सङ्घ, बर्दघाटले आयोजना गरेको बर्दघाट एक्सपो २०८२ को तयारी तीव्र पारिएको छ । आगामी माघ १३ गतेदेखि २५ गतेसम्म बर्दघाट नगरपालिका को हरियाली नगर स्थित बर्दघाट मण्डप एक्सपो स्थल रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
