SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ ०८:२४ AM · 1 मिनेट पढाइ

उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली

 काठमाडौं । उज्यालो नेपाली पार्टी (उनेपा) ले १२० वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । पार्टीका नेता जितराम लामाका अनुसार केही स्थानको विवरण आउन बाँकी रहे पनि हालसम्म १२० वटा निर्वाचन क्षेत्रको विवरण प्राप्त भइसकेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका छन् ।