जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास
काठमाडौँ । जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या गर्ने व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा नारा शहरमा आयोजित चुनावी र्यालीमा आबेमाथि गोली प्रहार गरेका ४५ वर्षीय तेत्सुया यामागामीलाई साढे ३ वर्षपछि नारा शहरको अदालतले सजाय सुनाएको समाचार संस्था एएफपीले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
