मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने
काठमाडौँ । मौसमविद्हरूका अनुसार पर्सि शुक्रबारदेखि देशका केही भागमा वर्षा र चिसो बढ्न सक्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना बढी रहेको जानकारी दिएका छन् । पोखरेलका अनुसार काठमाडौँमा सामान्य वर्षा हुन सक्ने सम्भावना छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
