अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो
काठमाडौं । अमेरिकाले फेरि ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चार्टर विमानमार्फत ती नेपालीलाई काठमाडौं ल्याएर छाडिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमा ७९ पुरुष र १ महिला रहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
