SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ १२:१० PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवारको मनोनयन दर्ता

दाङ, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ५६ जना महिलाले मनोनयन दर्ता गराएका छन् । प्रदेशका १२ जिल्लामा कुल ५९९ जना उम्मेदवारले मनोनयन दर्ता गराएकोमा महिलाको सङ्ख्या ५६ रहेको प्रदेश निर्वाचन कार्यालय, दाङले जनाएको छ ।