SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ १२:४५ PM · 1 मिनेट पढाइ

माधव नेपालविरुद्ध उजुरी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट–१ बाट मनोनयन दर्ता गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार बुधबार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै उजुरी परेको हो ।