SHARE
बुटवल टुडे · बुधबार ७ माघ २०८२ १२:५१ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने, २४ करोड ७१ लाख भुक्तानी बाँकी

बीमा प्राधिकरणले रकम उपलब्ध नगराएपछि लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ।