SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०२:१५ AM · 1 मिनेट पढाइ

टिकट पाउन दल बदल्ने नेता

बुटवल, ०८ माघ ।  प्रतिनिधि सभाको निर्वाचनको मनोनयन दर्ता गर्नुभन्दा दुई दिन अघिसम्म मोहम्मद इस्तियाक राई जनता समाजवादी पार्टीको महासचिव थिए । पार्टीको केन्द्रीय महासचिव त्यागेर राईले एमाले प्रवेश गर्दैै बाँके २ मा उम्मेदवारी दर्ता गराए । २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका उनी २०६२/०६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए ।