‘अब सुस्तावासीको पीडा सम्बोधन गर’
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पश्चिम नवलपरासीमा हेभीवेट नेतादेखि देशकै धनी विनोद चौधरीसम्म उम्मेदवार वनेका छन् । उनीहरू यसअघिको निर्वाचनमा पनि उम्मेदवार बन्दै कोही विजयी र पराजित भए । पश्चिम नवलपरासीमा नेताहरू आलोपालो विजयी बन्ने र पराजित हुने क्रम चलिरहेको छ । त्यो क्रम यो बर्षपनि सुरुवात भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
