गगन– शून्यता कि पूर्णता ?
हाम्रो पौरस्त्य परम्पराको ज्योतिष शास्त्रमा अङ्कहरूलाई चिनाउने क्रममा शब्दहरूलाई प्रयोग गरिएको हुन्छ । तर ती शब्दहरू अर्थपूर्ण रहेका हुन्छन् । जस्तै एकलाई चिनाउन पर्यो भने चन्द्र, त्यस्तै दुईलाई नेत्र, तीनलाई त्रिनेत्र इत्यादि प्रकारले चिनाइएजस्तै शून्यलाई चिनाउन पर्यो भने गगन शब्द आउँछ । अर्थात् गगन भनेको शून्य भन्ने हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
