सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो
काठमाडौँ । हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
