SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

 मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौँ ।  मन्त्रिपरिषद् बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने र आवश्यक निर्णय गरिने एक मन्त्रीले जानकारी दिए ।