शुक्रबार र शनिबार मधेसबाहेक देशभर वर्षा तथा हिमपातको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले शुक्रबार र शनिबार मधेस प्रदेशबाहेक देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म विभिन्न प्रदेशमा मौसम बदली रहनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
