SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०९:०८ AM · 1 मिनेट पढाइ

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला

काठमाडौँ ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आउँदो प्रतिनिधि सभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्ने तयारी भइरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।