प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र फागुनको पहिलो हप्ताभित्र पुर्याइने
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुर्याइसक्ने जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाई सम्पन्न गरी फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा वितरण गरिनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
