SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०९:५४ AM · 1 मिनेट पढाइ

६ महिनामा धानचामल आयात साढे २० अर्ब रुपैयाँ नाघ्यो

काठमाडौँ, ८ माघ ।  चालु आर्थिक वर्ष २०७८/८३ को पहिलो ६ महिनामा नेपालले धान तथा चामल आयातमा करिब साढे २० अर्ब रुपैयाँ खर्च गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत ६ महिनामा नेपालले २० अर्ब ३८ करोड ६५ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको छ ।