अभिषेक शर्मा बने टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी
काठमाडौँ । भारतका ओपनर ब्याटर अभिषेक शर्मा टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् । हिजो घरेलु मैदान नागपुरमा न्युजिल्यान्डसँग भएको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ८४ रन बनाउँदै २५ वर्षीय शर्माले यो उपलब्धि हासिल गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
