कोटाको पर्खालभित्र थुनिएको आधा आकाश
नेपालको राजनीतिमा आधी आकाशको चर्चा हुनु र नारा घन्किनु कुनै नयाँ नौलो कुरा होईन । तर जबजब सत्ता र शक्तिको वास्तविक परीक्षण हुने निर्वाचनको समय नजिकिन्छ, तबतब त्यो विशाल भनिएको आकाश एकाएक साँघुरिएर दलहरूको नियन्त्रणभित्र खुम्चिन पुग्छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
