SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ १२:२९ PM · 1 मिनेट पढाइ

तेस्रो पालडाँडा कपको तयारी पुरा

बर्दघाट, ८ माघ । सगरमाथा सामुदायिक विकास प्रतिष्ठान बर्दघाटले आयोजना गरेको तेस्रो पालडाँडा कप नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता आयोजना बारे जानकारी गराएको हो ।