SHARE
बुटवल टुडे · बिहीबार ८ माघ २०८२ ०१:४० PM · 1 मिनेट पढाइ

कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज

नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ ।