SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०२:५५ AM · 1 मिनेट पढाइ

हुलाक टिकटले दर्साउँछ राष्ट्र सन्त परमानन्द सरस्वतीको योगदान 

आर्यावर्त हिमवत् खण्डको पावनभूमिनेपाल, ऋषि महर्षिहरूको साधनास्थलवातपो भूमिहो । पौरस्त्य सभ्यताको उद्गम स्थल, यस दिव्यभूमिलाई हिमवत् प्रदेश जस्ता उपनामले पनि चिनिन्छ । विभिन्न हिमनदीद्वारा अभिसिञ्चित यो भूमि तपस्वीहरूको साधना केन्द्र हो । वैदिककालदेखि प्रसिद्धिको शिखरमा रहेका व्यास, वाल्मीकि, भरत, राजर्षि जनकादिले ब्रह्मसाधना गरी यस भू–भागलाई तीर्थ बनाएका छन् ।