SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०५:०५ AM · 1 मिनेट पढाइ

इन्स्पेक्टर पृथ्वी खनालले ल्याए ‘नमस्ते नमस्कार’

काठमाडौँ । वर्दीमा राष्ट्रसेवा, स्वरमा क्रिकेटको जोश। सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) ले नेपाली क्रिकेटका लागि दमदार गित सार्वजनिक गरेका छन्। आगामी टी–२० पुरुष विश्वकप २०२६ को माहोल तातिँदै गर्दा खनालको शब्द तथा संगीतमा तयार भएको गीत “नमस्ते नमस्कार” सार्वजनिक भएको हो।