SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०७:५४ AM · 1 मिनेट पढाइ

दाङमा करेन्ट लागेर २ जना गम्भीर घाइते 

 दाङ ,२९ पुस । दाङमा बिजुलीको पोल सार्ने क्रममा करेन्ट लागेर दुई जना गम्भीर  घाइते भएका छन् । निर्माणाधीन घोराही–तुलसीपुर सडकमा मंगलबार बिहान बिजुलीको पोल सार्ने क्रममा दुई जनालाई करेन्ट लागेको हो ।