SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०८:११ AM · 1 मिनेट पढाइ

विकृति हटाएर मौलिकता जोगाउने प्रयास, नगर स्तरीय माघी महोत्सव

चन्द्रौटा, २९ पुस । थारु कल्याण कारिणी सभाका केन्द्रीय सदस्य उमाशङ्कर थारुले माघीसँगै थारु समुदायको नयाँ वर्ष प्रारम्भ हुने बताएका छन् । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नम्बर–४, बुद्धि तालमा सोमबार भएको एक पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।महोत्सवमा थारु खानाका परिकार, झुमरा नृत्य, झर्रा झाँकीसहित विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने उनले बताए ।