सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च, सुन तोलाको २ लाख ७६ हजार ५ सय पुग्यो
काठमाडौँ । सुन र चाँदी आज अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । हिजो पनि बढेको सुनचाँदीको मूल्य आज थप वृद्धि भई नयाँ कीर्तिमान कायम भएको हो । आज सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेर तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
