गृहका ८ उपसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले ८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णयअनुसार दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पनि हेरफेर भएका छन् । साथै पाँच जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को पनि सरुवा गरिएको छ । उपसचिवमा बढुवा भएकी जुनु हमाल ढकाललाई डोल्पाको प्रमुख जिल्ला अधिकारीका रूपमा पदस्थापन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
