कांग्रेस सभापतिमा उम्मेदवारी दिन तोकियो ३० हजार रुपैयाँ शुल्क
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापतिको उम्मेदवारी दर्ता गर्न ३० हजार रुपैयाँ शुल्क तोकिएको छ । विशेष महाधिवेशनबाट गठन भएको केन्द्रीय निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । समितिले निर्वाचन कार्यक्रम पनि सार्वजनिक गरिसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
