प्रचण्ड र नेपालले लिए नवगठित नेकपाको शपथ
काठमाडौं, २८ पुस । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले शपथ लिएका छन् । जेष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग उनीहरूले पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुसरण गर्ने प्रतिज्ञा गरेका छन् । प्रतिज्ञामा पार्टी एकता जोगाउने, स्वच्छ तथा नैतिक आचरणमा जीवन बिताउने लगायतका विषय समावेश छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
