SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०९:२० AM · 1 मिनेट पढाइ

अमेरिका इरानप्रति कडा कदमको तयारी, ट्रम्पको सुरक्षा टोली बैठकमा जुट्यो

काठमाडौँ । अमेरिकाका अधिकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित हमलाका लागि विभिन्न प्रकारका गुप्तचर तथा सैन्य विकल्पहरूको जानकारी गराएका छन् । यो जानकारी अमेरिकाको रक्षा मन्त्रालयका दुई अधिकारीले दिएको सीबीएस न्युजले उल्लेख गरेको छ ।