SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ०९:३८ AM · 1 मिनेट पढाइ

नेप्सेमा सामान्य सुधार, कारोबार रकम झण्डै ७ अर्ब पुग्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अङ्कले बढेर बन्द भएको छ । नेप्से सूचक आज ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा पुगेको छ । आज बजारमा ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।