कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्बियो
काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ । निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, दिउँसो ३ बजेसम्मका लागि तोकिएको मनोनयन समय अब साँझ ५ बजेसम्म थपिएको हो । निर्वाचन समितिले सभापतिको उम्मेदवारी दर्ता शुल्क ३० हजार रुपैयाँ तोकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
