एकसाता नबित्दै बाघले २ जनाको ज्यान लियो, गाउँपालिकाको ध्यानाकर्षण
सल्यान, २९ पुस । सल्यानको कालीमाटी गाउँपालिकामा एक साता नबित्दै बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ । यस क्षेत्रमा लगातार बाघ आक्रमणका घटना बढ्दै गएका छन् भने कालीमाटी गाउँपालिकाले यस विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ । वडा नम्बर–६ हात्तिढुंगामा बाघको आक्रमणबाट थप एक वृद्ध पुरुषको मृत्यु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
