एमाले यशोधरा अध्यक्षमा बारी
कपिलवस्तु, २९ पुस । नेकपा एमाले कपिलवस्तुले सङ्गठन बिस्तारलाई तीव्रता दिएको छ । सङ्गठन बिस्तार अन्तर्गत नेकपा एमालेको पालिका स्तरीय कार्यकर्ताको भेलाले जिल्लाको यशोधरा गाउँपालिका कमिटीको अध्यक्षमा राकेश चन्द्र बारीलाई सर्वसम्मत चयन गरेको छ । त्यसै गरि उपाध्यक्षमा विवेकनन्द मिश्र, सचिवमा सिकन्दर अलि, उपसचिवमा कलिम अहमद चयन भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
