राष्ट्र बैंकको तथ्यांक : नेपालमा शंकास्पद कारोबार एक वर्षमा ९ हजार नाघ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशमा शंकास्पद कारोबार बढेको औँल्याएको छ । बैंकको वित्तीय जानकारी इकाइले एक वर्षको अवधिमा ९,५६५ वटा शंकास्पद कारोबार भएको प्रतिवेदन जारी गरेको छ । बैंकका अनुसार, यो आँकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
