SHARE
बुटवल टुडे · मङगलबार २९ पु २०८२ ११:४३ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक : नियुक्ति, बढुवा र भ्रमण स्वीकृत (पूर्ण सूचीसहित)

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको बैठकका निर्णयहरू मंगलबार जारी गरिएको हुन् । जसमा नियुक्ति, बढुवा, भ्रमण स्वीकृत लगायतका निर्णयहरू समावेश छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद्को बैठकले गरेका १९ निर्णयहरू सार्वजनिक गरेका छन् ।