मध्यवर्ती क्षेत्रका विद्यमान नीति नियम परिवर्तन गर्न माग
चितवन । नेपालका संरक्षित क्षेत्रअन्तर्गत रहेका मध्यवर्ती क्षेत्रहरूमा समतामूलक र समावेशी शासन प्रणाली सुदृढ गर्न सरोकारवाला निकायहरूले साझा धारणा सार्वजनिक गरेका छन्। आरइसियोएफटीसी नेपालको आयोजनामा पौष २८ र २९ गते चितवनको सौराहामा सम्पन्न “समताका लागि साझा आवाज” कार्यक्रममार्फत उक्त साझा धारणा तयार गरी सार्वजनिक गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
