ऐतिहासिक सम्पदा संरक्षणमा बेवास्ता
रुपन्देहीका विभिन्न स्थानमा फेला परेका ऐतिहासिक बस्तु संरक्षणमा बेवास्ता गरिँदै आएको छ । पालिका, प्रदेश र सङ्घीय गरि मुलुकमा तीन तहका सरकार छन् तर कुनै पनि सरकारको ध्यान त्यसतर्फ पुगेको छैन । रुपन्देहीकै सैन मैनामा वर्षौँदेखि फेला परेका बुद्धकालीन ऐतिहासिक बस्तुहरू संरक्षणमा बेवास्ता गरिएको छ । रानीबगिया बनकट्टा क्षेत्र बुद्धको जीवनसंग जोडिएका ऐतिहासिक स्थल हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
