टिप्पर दुर्घटनामा चालकको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ भुमिकास्थान नगरपालिका ३ ठुलाखर्क स्थित भित्री सडक खण्डमा लु २ ख ३३२८ नम्बरको टिप्पर दुर्घटना हुँदा चालक प्युठान जिल्लाका ५८ वर्षीय कुशल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले बताएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
